१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकद्घारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत बैंकको बैतडी, पाटन शाखाले पाटन-४ स्थित भुमेश्वर