१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

भोलिदेखि किन बन्द हुँदै छ सवारी लाइसेन्सको अनलाइन आवेदन ?

काठमाडौं । भोलिदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । हालसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १) देखि आवेदन बन्द गरिएको विभागले जनाएको छ । विभागका अनुसार अर्काे सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन