काठमाडौं । नेशनल लाइफ इस्न्योरेन्स कम्पनीको संचालकमा ५ जना निर्वाचित भएका छन् । कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट ५ जना संचलक निर्वाचित भएका हुन् । कम्पनीको फागुन २९ गते आइतबार सम्पन्न साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना संचालक निर्वाचित भएका हुन्