१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किदा सात जना घाइते

काठमाडौं । तनहुँको ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका बताइएको छ। घाइतेमध्ये