काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । प्रेस चाैतारी नेपालकाे नवाै महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका हुन् । त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका हुन् भने उपमहासचिवमा राजु सुवेदी र सुरोजंग