काठमाडौं । स्मार्ट वेल्थ प्रो ले सेयर बजारको प्राविधिक विश्लेषण तालिम आयोजना गर्ने भएको छ । यस तालिममा प्राविधिक विश्लेषणका महत्वपूर्ण पक्षहरुका बारेमा विस्तृतमा सिकाइनेछ । यो तालिम आगामी चैत १४ गतेदेखि १८ गतेसम्म (२८ मार्चदेखि १ अप्रिल) चल्नेछ । तालिम प्रत्येक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ