काठमाडौं । हिमालयन बैंकले मर्जर प्रक्रिया रद्ध भएको झण्डै २ महिनापछि राष्ट्र बैंकमा पत्र पठाएको छ । मर्जर प्रक्रिया भाँडिएको २ महिनापछि हिमालयन बैंकले राष्ट्र बैंकमा २ वटा पत्र पठाएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया बहुमतले अस्वीकृत भएको २ महिनापछि हिमालयन बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको हिमालयन बैंकका