१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने

काठमाडौं । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी