काठमाडौं । अमेरिकाका प्रमुख प्रविधि कम्पनी एप्पल र गुगलले अमेरिकी भिसामा कार्यरत आफ्ना कर्मचारीहरूलाई अमेरिका बाहिर यात्रा नगर्न चेतावानी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको भिजामा कडाइ गरेपछि एप्पल र गुगलले यस्तो चेताानी जारी गरेको हो ।ट्रम्प प्रशासनले भिसा आवेदकहरूको जाँच प्रक्रिया कडा बनाएको कारण विदेश गएमा पुन: अमेरिका