काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला गरेको छ । इतिहासकै महँगो मूल्यमा बिक्री गरेको साधारण शेयर (आइपिओ) नरोक्न शुक्रवार आदेश दिएको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले आइपिओ रोक्न माग गर्दै दायर गरेको रिटमा विपक्षमा फैसला गरेका छन् । सर्वोच्चमा नेपाल सेयर बजार लगानीकर्ता