काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३औँ वार्षिक साधारण सभा र लाभांश