काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । आज ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ । आवेदन पेश गर्नेमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व महाप्रब्न्धक सिताराम थपलिया, धितोपत्र