काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । आज रातीबाट लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मुल्य ३ रुपैयाँँ र खाना पकाउने ग्यासको ७५ रुपैयाँ मुल्य बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने