अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मेरो माइक्रोफाइनान्सको नाफामा छलाङ, २९७ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माईक्रोफाइनान्सले पहिलो तिन महिनामा १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २९७.७८ प्रतिशतले धेरै हो । गत वर्षको सोही