काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा यहि कात्तिक २५ गतेदेखि गते देखी मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतदेखि अधिकतम ३ हजारसम्म क्यासब्याक पाउनेछन् । क्रेडिट कार्ड मार्फत १५ प्रतिशत