काठमाडौं । चिनी मिलले उखु किनेर पैसा भने वर्षौंसम्म नतिर्ने भएपछि किसानहरुले अब बारीको उखु आफैँ पेल्न थालेका छन् । उद्योगको मनोमानीले आजित बनेका किसानले उखु पेलेर सख्खर (गुड) बनाउन थालेका हुन् । नगदे बालीको रूपमा किसानले रोजेको उखु चिनी उद्योगलाई दिँदा अनेक समस्या हुन थालेपछि किसानले राम्रो बजार भाऊ