अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

धन्वन्तरी जडीबुटीको महत्व

विदेशी गुरुका ब्राडिङ, गहुँत, पिठो, सातु, हर्बल, क्याप्सुल भनेपछि हुरुक्कै हुने, तर नेपालीको आफ्नैमा मनै नजाने कस्तो अचम्मको हाम्रो संस्कार । अन्यत्रका फोटो आयुर्वेदिक पसलैपिच्छे राखे सामान बिक्री हुने, नेपालमा भने राजनीतिक उद्योग मात्र चल्ने कस्तो अचम्म ! नेपालीले नै जडीबुटी खेती गर्नुपर्छ । गैरकाठका वन–पैदावारको खेती गर्नुपर्छ । भण्डारण