अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा उद्योग वाणिज्य महासंघद्वारा गम्भीर ध्यानाकर्षण

काठमाडौ । निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ । बीमा समितिले गएको असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको