अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

६६६ जनामा कोरोना संक्रमण, ६२२ निको भए

काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २० जनामा गरिएको परिक्षणमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै कोरोना भाइरस संक्रमितको संख्या ८ लाख १० हजार