अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेशनल माइक्रोफाइनान्सद्वारा बाढी पिडितलाई राहत सहयोग

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनीले बाढी पिडित सदस्यहरुलाई राहत साम्रागी हस्तारण गरेको छ । असोज ३१ र कार्तिक १ र २ परेको वर्षाबाट महाकाली नदीको तटिय क्षेत्रमा वसोवास गर्ने संस्थामा आवद्ध सदस्यहरुलाई वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट