अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सोमबार सुनको भाउ घट्यो

काठमाडौँ । आज सोमबार सुनको भाउ घटेको छ । आज सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर छापावालासुन प्रतितोला ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यसैगरी चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार