शिव पार्वतीका दुई पुत्र कहलिन्छन्, कुमार कार्तिकेय र गणेश । कार्तिकेय जेठा उनीहरुका जेठा सन्तान हुन् । देवी आदीशक्तिले आफ्नो सतीदेवी स्वरुपमा आउँदा महादेवको अपमान सहन नसकेर प्रजापती दक्षको घरमा अग्नी कुण्डमा पसेर ज्यान दिएकी थिइन् । त्यसपछि तारकासुर नामक एक दैत्यले ब्रह्माको तपस्या गरेर महाशिव र आदीशक्तिको सन्तालले मात्र