अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

प्रभु बैंकले सार्वजनिक गर्यो दशैंमा खुला हुने काउण्टर, कुन शाखा कति गते खुल्ने ?

काठमाडौं । प्रभु बैंकले दशैंमा सञ्चालन हुने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकले हिन्दुहरुको पर्व विजयादशमीको समयमा पनि विभिन्न शाखा कार्यालय खुला गर्ने भएको छ । बैंकले दशैंमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै देशभरिका विभिन्न शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने जनाएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिर गरी