काठमाडौँ । सरकार गठनमा असन्तुषट बनेको एकिकृत समाजवादी पार्टीलाा प्रधानमन्त्री शेरबहादुर देउवाले थामपुर बनाएका छन् । सत्ता साझेदार गठबन्धनको बैठकले नेकपा एसलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमती भएको हो । यो सरकार बनाउन आफ्नो दलको महत्वपुर्ण भुमिका रहेको भन्दै मन्त्रीपरिषद विस्तारमा उपेक्षा भएको भन्दै नेकपा एसका नेताहरू