अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं.