अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौ । हिमालयन रि इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले कात्तिक १२ गते अलफ्ट होटल ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ । गत भदौ ३० गते बसेको कम्पनी संचालक समितिको बैठकले कात्तिक १२ साधारण सभा गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सको प्रथम साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन