अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सबैको लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं । सबैको लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजन