अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

३ संगठनको प्रेष विज्ञप्तिले शेयर बजार बढ्यो, तर बढेन कारोबार

काठमाडौं । निरन्तरको ओरालोपछि शेयर बजारमा पुन हरिायली छाएको छ । तर कोराबार रकममा भने भारि रकमले गिरावट आएको छ । यसअघि निरन्तर ओरालो लाग्दै कहिलेकाहीँ बजार सामान्य बढेपनि ओरालो यात्रा क्रमिक रुपमा चलिरहेको छ । तर मंगलबार भने ४० अंक भन्दा बढीले बजार बढेको छ । बजार निरन्तर ओरालो