२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

एशियन लाईफको १३ औं वार्षिक साधारण सभाले २७ प्रतिशत लाभांश पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । काठमाण्डौं मैतीदेवी स्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भच्र्युअल माध्यमबाट सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर