२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् एशियन लाइफको २७ प्रतिशत लाभांश

काठमाडौं । आज मंगलबारसम्म कायम शेयरधनीहरुले एशियन लाइफ इन्स्योरेन्स को लाभांश पाउने छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली बुधबार बुक क्लोज गर्ने छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित २७ प्रतिशत लाभांश पाउने छन् । इन्स्योरेन्स संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७