अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुन-कुन संस्थाले कति घटाए ?

काठमाडौं । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर परिवर्तन गर्न थालेका छन् । राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि गरिमा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको हो । बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज जनाएके थियो । तर ०.५ प्रतिशत परिवर्तन अर्थात घटाएर ९.५ प्रतिशतमा सीमित