काठमाडौं । रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोली सम्म रहेको छ । जलविद्युतले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शेयरधनी दताए पुस्तिका भोली असोज ७ गतेबाट बन्द गर्ने भएकाले भोलीसम्म कायम रहेका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन । रु रु जलविद्युतले दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको