काठमाडौं । एनआईसी एशिया बैंकले कोभिड संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट बच्न ग्राहकहरुसँग बैंकिङ आवश्यकताका लागि डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिन र सुरक्षित रहन आग्रह गरेको छ । बैंकले कोभिड संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट सिर्जना भएको असहज परिस्थितिका कारण आफ्ना ११ शाखा तथा विस्तारित शाखा बन्द गरेको छ । बैंकले पुस