२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बरुण हाइड्रोपावरले स्थगित साधारण सभा बोलायो, शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । बरुण हाइड्रोपावरले स्थगित साधारण सभा डाकेको छ । कम्पनिले माघ १२ गते स्थगित १८ औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभाले हाल कायम चुक्ता पुजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा हकप्रद शेयर निष्काशनको लागि कम्पनीले गत