काठमाडौं । मुलुकभर लघु, साना तथा मझौला उद्यम विकास एवम् विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) बीच सम्झौता भएको छ । सम्झौता पत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरी र सीबीफीनको तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं