अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

भत्ता, इन्धन र भ्रमण खर्च कटाएर खोप किन्न ५ अर्ब जोहो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत कोरोना भाइरस विरुद्धको खोप किन्न थप ५ अर्ब रुपैयाँ बजेट जोहो गरेको बताएका छन् । सरकारले खुद्रा प्रशासनिक खर्च कटाएर यति ठूलो रकम छुट्याएको बताएको छ । केपी ओली नेतृत्वको सरकारले बैठक भत्ता, इन्धन, सवारी मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना