काठमाडौं । एमसीसी आयोजनाले नेपालमा बनाउने भनेको विद्युत् प्रशारण लाइनसँग जोड्ने गरी बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । उक्त दोस्र्रो प्रशारण लाइन निर्माणका लागि भारतसँग लगानी सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच संयुक्त लगानी