अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आईक्यान परिषद पार्षदमा निर्वाचित

काठमाडौं । विद्युतीय भुक्तानी तथा कार्ड प्रविधिमा काम गर्दै आएको आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष काफ्ले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आईक्यान) को नवौं परिषद पार्षदमा निर्वाचित भएका छन् । परिषदको चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट पार्षद पदमा निर्वाचित काफ्लेसँग लामो समय विदेशमा रहेर काम गरेको अनुभव छ । आइतबार र