काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले माघ २७ गते ४ औं वार्षिक साधारण सभा बोलाएको हो । कोरोना संक्रमण बढेकोले साधारण सभा भर्चुखल माध्यमबाट गर्ने कम्पनिले जनाएको छ । सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने छ । सभाले आर्थिक वर्ष