अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउँछ: राजदूत अरुणतिलका 

काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताउनुभयो