काठमाडौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको २२ औँ वार्षिक साधारण सभा तथा महाधिवेशनमा बराल निर्वाचित भएका हुन् । नव निर्वाचित बराल नया पत्रिकामा कार्यरत रहेका छन् । अध्यक्ष बरालले ११४ मत ल्यााएका छन् भने उनका प्रतिद्वन्द्धि आशिष ज्ञवालीले