काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ र आज एकैदिन सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले बढेको हो । आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको