काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । प्रधानन्यायाधीश चन्द्रशमशेर जबराको एकल इजलास आज उक्त रिटको निवेदनमा पेसी तोकिएको थियो । तर उक्त रिट निवेदन आज भने ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जितेन्द्रदेव