काठमाडौं । सहारा विकास बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ५०.५५ प्रतिशत बढेर १ करोड ८९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ करोड २५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म बैंकको खुद ब्याज