काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३ करोड भन्दा बढी सेयर सूचीकृत भएको छ । गत साता विभिन्न कम्पनीको हकप्रद सेयर, म्युचुअल फण्ड र बोनस सेयर बापतको १३ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत साता नेप्सेमा आरविवि म्युचुअल फण्ड–१, अपि पावर कम्पनीको