काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १५ करोड ३१ लाख बराबरको आवेदन परेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबारसम्म २१ हजार ४७६ जना आवेदकले १५ करोड ३१ लाख कित्ता लागि आबेदन दिएका छन् । यो माग गरिएकोभन्दा ३८३ प्रतिशत बढी आवेदन