काठमाडौं । बढ्दो शेयर बजारमा लगानीकर्ताले विभिन्न ढंगले सोचविचार गरेर लगानी गरिरहेका हुन्छन् । यसरी लगानी गर्दा कुन कम्पनीको शेयर मूल्य कति हुनुपर्ने हो भन्ने स्पष्ट मानक छैन । हामीले अन्तरराष्ट्रिय बजारमा हेर्ने हो भने एकै दिन कुनै एउटा कम्पनीको शेयर मूल्य १००० प्रतिशतसम्म बढेको देखिन्छ । अमेरिकामा जो बाइडन