अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गर्नुभयो । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको