अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त, के होला मर्जर प्रक्रिया ?

काठमाडौं । कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तीमा परेका छन् । गत साता बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हिमालयन बैंकका अध्यक्ष समेत रहेका गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संचय कोषको प्रशासकमा नियुक्त गरेको थियो । गौतमलाई २०७६ साल जेठमा कोषको