अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

प्रोग्रेशिभ फाइनान्सको संचालकमा महर्जन विकास नियुक्त

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको संचालकमा विकास महर्जन नियुक्त भएका छन ।हिजो बसेको संचालक समितिको बैठकले संस्थापक समूहतर्फ रिक्त पदमा शेयरधनी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोहीअुरुप हिजोबाटै लागु हुनेगरी महर्जन संचालकमा नियुक्त भएका कम्पनिले एक सुचना जारी गदै जानकारी दिएके छ ।